काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ मा १४०० मत गणना सकिएको छ । पछिल्लो मतपरिणाम अनुसार कांग्रेसका प्रदीप पौडेलको अग्रता कायमै छ । उनले ३६५ मत पाएका छन् भने एमालेका ईश्वर पोखरेलले ३१७ मत पाएका छन् ।
अहिले टोखाको विभिन्न बुथको मतगणना भइरहेको हो ।
राजनीति
५ मंसिर २०७९, सोमबार १६:३९
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ मा १४०० मत गणना सकिएको छ । पछिल्लो मतपरिणाम अनुसार कांग्रेसका प्रदीप पौडेलको अग्रता कायमै छ । उनले ३६५ मत पाएका छन् भने एमालेका ईश्वर पोखरेलले ३१७ मत पाएका छन् ।
अहिले टोखाको विभिन्न बुथको मतगणना भइरहेको हो ।
प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार १६:३९ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया