रुपन्देही । रुपन्देही क्षेत्र नम्बर १ मा सिके राउत नेतृत्वको जनमत पार्टीले सुरुवाती अग्रता लिएका छ । ३०० मत गणना गर्दा जनमत पार्टीका कैलाश गुरुङले ८७ मत पाएका छन् । गुरुङलाई नागरिक उन्मुक्ति पार्टीका धनीराम चौधरीले पछ्याइरहेका छन् । चौधरीले ७४ मत पाएका छन् ।
नेकपा एमाले परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भूसालले ४६ मत पाएका छन् भने एमालेका छबिलाल विश्वकर्माले ४४ मत पाएका छन् ।




















प्रतिक्रिया