Logo

राजनीति

मोरङ क्षेत्र नम्बर ६ मा कांग्रेसका काेइरालाकाे अग्रता



विराटनगर । मोरङको प्रतिनिधिसभा क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसल अग्रता कायमै राखेको छ ।

पछिल्लो मतपरिणाम अनुसार कांग्रेसका डा. शेखर कोइरालाले ४२८ मत पाएका छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका लालबाबु पण्डित ३३२ मत पाएका छन् ।

विराटनगरको आदर्श माध्यमिक विद्यालयमा मत गणना भइरहेको छ । २०७४ सालको निर्वाचनमा पण्डितले कोइरालालाई पराजित गरेका थिए ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार १६:४८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।