Logo

प्रमुख समाचार

१७ सय मत गन्दा नवलपरासीमा विनोद चौधरीको अग्रता 



नवलपरासी । कांग्रेस नेता विनोद चौधरीले नवलपरासीमा अग्रता लिएका छन् । अहिले यहाँ १७१६ मत गणना भएको छ । 

प्राप्त जानकारी अनुसार चौधरीले ८०० मत प्राप्त गर्दा कोदालो चुनाव चिह्नमा जनता प्रगतिशील पार्टीका हृदयश त्रिपाठीले ५ सय मत पाएका छन् ।

यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीले २०० र राप्रपाका भोजराज ढकालले ११६ मत पाएका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार १७:४३   :  बजे

174
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।