Logo

प्रमुख समाचार

सुनसरी–४ मा ज्ञानेन्द्रबहादुर कार्कीको सुरुवाती अग्रता



काठमाडौं । सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता लिएका छन् । इनरुवा– १ स्थित भगवती माविमा जारी मतगणनाको प्रारम्भिक परिणामअनुसार नेपाली कांग्रेसका कार्की एमालेका दगदीशप्रसाद कुशियैतभन्दा अगाडि देखिएका हुन् ।

त्यहाँ ३०० मतगणना गर्दा कार्कीले १३७ मत प्राप्त गरेका छन् भने एमालेका कुशियैतले ९५ मत प्राप्त गरेका छन् । कार्की सूचना तथा सञ्चारप्रविधि मन्त्री तथा सरकारका प्रवक्तासमेत हुन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार १८:१०   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।