काठमाडौं । झापाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र ५ मा नेपाली कांग्रेका महामन्त्री विश्वप्रकाश शर्माले अग्रता लिएका छन् । ४०० मत गणना हुँदा शर्माले २१७ मत पाएका छन् ।
यस्तै उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अग्नि खरेल १०३ मत पाएका छन् । शर्मा सत्ता गठबन्धनको साझा उम्मेदवार हुन् ।




















प्रतिक्रिया