Logo

प्रमुख समाचार

रोल्पामा वर्षमान पुनको फराकिलाे अग्रता



रोल्पा । रोल्पामा नेकपा माओवादी केन्द्रका उम्मेदवार वर्षमान पुनले अग्रता लिएका छन् । १ हजार ६१२ मत गणना हुँदा उनले १ हजार १५५ मत पाएका छन् ।

दोश्रोमा एमाले उम्मेदवारले २१७ मत पाएका छन् । तेस्रोमा राप्रपाले ८५ मत पाएको छ । १४२ मत बदर भएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार १९:४१   :  बजे

105
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।