Logo

प्रमुख समाचार

झापा–१ मा विश्वप्रकाशले बढाए अग्निसँगकाे मतान्तर



काठमाडौं । झापा निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अग्रता बढाएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवार रहेका उनले १७७६ मत प्राप्त गर्दा नेकपा एमालेका अग्निप्रसाद खरेलले ११४७ मत पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका ओमनाथ भण्डारीले ३५४, मंगोल नेशनल अर्गनाइजेसनका सन्तोष तामाङले ८५ र लोकतान्त्रिक समाजवादी पार्टीका ओलीन राजवंशीले ४१ मत पाएका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार १९:५३   :  बजे

177
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।