काठमाडौं । ईलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा जारी मत गणनाको पछिल्लो विवरण प्राप्त भएको छ । जसअनुसार १६२३ मत गणना हुँदा नेपाली कांग्रेसका डम्बरबहादुर खड्का र नेकपा एमालेका सुवासचन्द्र नेम्वाङबीच कडा टक्कर देखिएको छ ।
१६२३ मत गणना हुँदा कांग्रेसका खड्काले ५४३ मत पाएका छन् भने एमालेका नेम्वाङले ५३७ मत पाएका छन् । यो मतपरिणामअनुसार उनीहरुबीचको मतान्तर ६ मतको मात्र रहेको छ ।




















प्रतिक्रिया