Logo

राजनीति

डडेल्धुरामा गणना भएको मतमध्ये आधा देउवाले पाए, सागर ढकाल झन्डै दाेब्बर मतले पछि



डडेल्धुरा । डडेल्धुरामा गणना भएको कुल मतको झन्डै आधा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पाएका छन् । २९५६ मत गणना हुँदा देउवाले १४०४ मत पाएका छन् ।

यस्तै स्वतन्त्र उम्मेदवार सागर ढकालले ७३० मत पाएका छन् भने कांग्रेस बीपीका कर्णबहादुर मल्लले ५२७ मत पाएका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार २०:५६   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।