Logo

राजनीति

चितवन–२ मा एमालेका पोखरेलको अग्रता कायमै, रवि लामिछाने तेब्बर मतले पछाडि



काठमाडौं । चितवन क्षेत्र नम्बर–२ मा नेकपा एमालेका कृष्णभक्त पोखरेलले अग्रता कायमै राखेका छन् । कूल २ हजार ८८५ मत गणना हुँदा एमाले पोखरेलले अग्रता लिँदै १ हजार ३०६ मत पाएका छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तीन गुणा मतले पछि परेका छन् । उनले ४३९ मत पाउँदा दोस्रोमा रहेका नेपाली कांग्रेका उमेश श्रेष्ठले ९५२ मत पाएका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार २१:१७   :  बजे

303
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।