Logo

प्रमुख समाचार

रुपन्देही–२ मा स्वतन्त्र पार्टीको अग्रता कायमै, एमालेका विष्णु पौडेल पछिपछि



रुपन्देही । रुपन्देही क्षेत्र नम्बर २ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता कायमै राखेको छ । ३ हजार २० मत गणना हुँदा रास्वपाका गणेश पौडेले एक हजार ९६ मत पाएका छन् भने नेकपा एमालेका विष्णु पौडेलले ९६४ मत पाएका छन् ।

रास्वपाका पौडेलले मतगणनाको सरुवातदेखि नै अग्रता लिएका हुन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार गठबन्धनका केशवबहादुर थापाले ७ सय ३२ मत प्राप्त छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार २१:२८   :  बजे

276
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।