Logo

प्रमुख समाचार

काठमाडौं–४ मा गगनले झन् बढाए राजनसँगको मतान्तर



काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मतान्तर बढाउँदै लगेका छन् ।

पछिल्लो मतगणनामा कांग्रेसका थापा नेकपा एमालेका राजन भट्टराईभन्दा १ हजार ५३८ मतान्तरले अगाडि देखिएका छन् ।

थापाले ८ हजार १८७ मत पाएका छन् भने उनका निकटम भट्टराईले ६ हजार ६४९ मत पाएका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार २१:४५   :  बजे

201
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।