Logo

प्रमुख समाचार

झापा–४ मा स्वतन्त्र पार्टीका ढकालको अग्रता कायमै, गठबन्धन तेस्रोमा



काठमाडौं । झापा क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता कायमै राखेको छ । पछिल्लो गणनाअनुसार यहाँ पनि रास्वपाका शम्भुप्रसाद ढकालले अग्रता बनाएका छन् ।

ढकालले १ हजार ३४८ मत पाउँदा नेकपा एमालेका लालप्रसाद (एलपी) साँवा लिम्बूले १ हजार ११८ मतसहित उनलाई पछ्याइरहेका छन् । सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार देकुमाउर थेवेले ६३२ र स्वतन्त्र उम्मेदवार खुश्बु ओलीले १४ मत पाएका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार २२:००   :  बजे

126
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।