काठमाडौं । ललितपुर क्षेत्र नं २ बाट नेकपा एमालेले जितको खाता खोलेको छ । नेकपा एमालेका प्रेमलाल महर्जन १९ हजार ८३४ मतसहित निर्वाचित भएका छन् । उनका निकतटम प्रतिर्धी स्पहाम्रो नेपाली पार्टीका सुदिन शाक्यले १० हजार ४४० मत ल्याएका छन् ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका वुद्धरत्न महर्जनले १० हजार १३६ मत ल्याए । साथै सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका कृष्णलाल महर्जन ९ हजार ५३९ मतसहित चौथो स्थानमा रहेका छन् । राप्रपाका रघुवरराज थापाले ७ हजार ७९९ मत ल्याए ।




















प्रतिक्रिया