Logo

राजनीति

रवि लामिछाने दोस्रो स्थानमा उक्लिए



चितवन । चितवन क्षेत्र नम्बर २ को मतगणनाले अधिकांशको ध्यान आकर्षित गरेको छ । प्रतिनिधिसभा सदस्यको मतगणनाको पछिल्लो विवरण अनुसार एमालेका कृष्ण भक्त पोखरेलले २३ सय ३१ मतसहित अग्रता कायम राखेका छन् ।

उनलाई राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति रवि लामिछानेले पछ्याइरहेका छन् । यतिबेला लामिछाने २२ सय २७ मतसहित दोस्रो स्थानमा छन् ।

नेपाली काँग्रेसका उमेश श्रेष्ठ भने २ हजार ३७ मतसहित तेस्रो स्थानमा छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलवार ०६:५४   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।