Logo

राजनीति

गुल्मी-२ मा गाेकर्ण रामकुमारीभन्दा २ हजार १६२ मतान्तरले अगाडि



गुल्मी । गुल्मी क्षेत्र नं २  प्रतिनिधि सभामा नेकपा एमालेका गाेकर्ण विष्टले अग्रता बनाइरहेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीले उनलाई पछ्याउँदै छिन् । विष्टले ७ हजार ७५६ मत पाएका छन भने झाँक्रीले ५ हजार ५९१ मत पाएकी छन् । विष्ट झाँक्रीभन्दा २ हजार १६२ मतले अगाडि छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलवार ०७:१३   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।