Logo

राजनीति

चितवन २ मा रबि लामिछानेको अग्रता



चितवन । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति रवि लामिछानेले अग्रता लिएका छन् । प्रतिनिधिसभा सदस्यको मतगणनाको पछिल्लो विवरण अनुसार उनले ३ हजार ९ सय ४९ मत प्राप्त गरेका छन् ।

नेपाली काँग्रेसका उमेश श्रेष्ठ भने ३ हजार १७७ मतसहित दोस्रो स्थानमा छन् ।

त्यस्तै एमालेका कृष्ण भक्त पोखरेलले २ हजार ७ सय १२ मतसहित तेस्रो स्थानमा छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलवार ०७:२१   :  बजे

132
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।