Logo

राजनीति

काठमाडौं ५ मा मतान्तर बढाउँदै प्रदीप पौडेल



काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ मा कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले अग्रता बढाउँदै लगेका छन् । मंगलबार बिहानको अध्यावधिक विवरणअनुसार पौडेलले १८१६ मतको अग्रता बनाएका हुन् । 

हालसम्म १८ हजार ७९७ मत गणना सम्पन्न हुँदा प्रदीपले ६ हजार १८१ र एमालेका उम्मेदवार ईश्वर पोखरेलले ४ हजार ३६५ मत पाएका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलवार ०७:३८   :  बजे

540
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।