Logo

प्रमुख समाचार

झापा ३ मा घन्टीलाई पछि पार्दै एमाले अगाडि



झापा । झापा क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शम्भुप्रसाद ढकाल पछाडि परेका छन् ।

मतगणना सुरु भएदेखि अग्रता कायम गरिरहेका ढकाललाई उछिन्दै मंगलबार बिहान एमाले उम्मेदवार एलपी साँवा लिम्बु अगाडि आएका हुन् ।

ढकालले ४ हजार १७० मत ल्याउँदा साँवाले ४ हजार २०४ मत ल्याएका छन् । सत्ता गठबन्धनका उम्मेदवार देउमान थेबेले २ हजार ४६७ मत ल्याएका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलवार ०८:३३   :  बजे

474
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।