Logo

राजनीति

नुवाकोट २ मा अर्जुननरसिंह केसी दोब्बर मतले अगाडि



नुवाकोट । नुवाकोट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार अर्जुननरसिंह केसीले अग्रता कायमै राखेका छन् ।

केसीले अहिलेसम्म २०७६ मत ल्याएका छन् । नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद खतिवडाले ९५५ मत ल्याएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुमनविक्रम पाण्डेले ७०७ मत ल्याएका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलवार ०८:४२   :  बजे

183
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।