Logo

राजनीति

बाँके-२ मा राप्रपाका धवलशमशेरको अग्रता कायमै



बाँके । बाँके क्षेत्र नम्बर २ मा मतगणना जारी छ ।

पछिल्लो मतगणना अनुसार राप्रपाका धवल शमशेर राणाले १२ हजार ८५५ मत ल्याएका छन् । यस्तै जनता समाजवादीका मोहमद इश्तियाक राईले ७ हजार ६६५ मत ल्याएका छन् ।

यस्तै, कांग्रेसका सुदिप नर्सिङ राणाले १५४५ मत ल्याएका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलवार ०८:५४   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।