कैलाली । कैलाली क्षेत्र नम्बर ३ मा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरीले फराकिलो अन्तरले अग्रता कायम गरेका छन् ।
४८०४६ मत गणना गर्दा चौधरीले १६६९३ मत ल्याएर फराकिलो मतले अगाडि छन् ।
यस्तै, माओवादीका कृष्णकुमार चौधरी १२,६९८ मतले दोस्रो स्थानमा छन् । राप्रपाका वीरेन्द्र बलमेले ६३४२ मत प्राप्त गरेका छन् ।
यस्तै एमालेका गौरीशंकर चौधरीले भने ७४१४ मत प्राप्त गरेका छन् ।




















प्रतिक्रिया