रौतहट । रौतहट क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको अग्रता छ ।
पछिल्लो मत परिणामअनुसार नेपालले ८ हजार २ सय १५ मत पाएका छन् । नेपाललाई एमालेका अजय गुप्ताले पछ्याइरहेका छन् ।
एमालेका गुप्ताले ७ हजार ५ सय ३१ मत ल्याएका छन् । उनीहरूबीच ६ सय ८४ मतकाे अन्तर छ ।




















प्रतिक्रिया