Logo

प्रमुख समाचार

राप्रपाले खोल्यो जितको पहिलो खाता, काठमाडौं–२ प्रदेशसभा १ मा केसी विजयी



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रदेशसभा विजयको सुरुवात गरेको छ । राप्रपाले काठमाठौं २ प्रदेशसभा १ मा राप्रपाका सुनील केसी विजयी भएका छन् ।

उनले ६ हजार ५९८ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेका सानुकुमार श्रेष्ठले ५ हजार ७९ मत पाएका छन् । केसीले १ हजार ५१९ मत अन्तरले जित निकालेका हुन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलवार १३:२६   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।