Logo

राजनीति

चितवन ३ मा राप्रपाको अग्रता, स्वतन्त्र पार्टी पछिपछि



चितवन । चितवन क्षेत्र नम्बर ३ मा राप्रपाका विक्रम पाण्डेले अग्रता कायमै गरेका छन् । उनले ४७७० मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीकी जीता बरालले ३९७७ मत पाएकी छन् । 

यस्तै माओवादी केन्द्रका भोजराज अधिकारी ३८२५ मतका साथ तेस्रो स्थानमा रहेकामा स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले ३१३७ मत पाएका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलवार १३:४७   :  बजे

513
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।