Logo

राजनीति

चितवन–२ मा एमालेका कृष्णभक्तको अग्रता तोड्दै अघि लागे रवि लामिछाने



चितवन । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिएका छन् । नेकपा एमालेका कृष्णभक्त पोखरेलको अग्रता तोड्दै उनी अघि लागेका हुन् ।

कालिका १ को मतगणना सुरु भएपछि लामिछानेले अग्रता लिएका हुन् । लामिछानेले ४००७ मत पाउँदा एमाले पोखरेलले ३ हजार ८७९ मत पाएका छन् ।

नेपाली कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले ३ हजार ४१० मतका साथ तेस्रोमै छन् । उनी सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलवार १४:४७   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।