Logo

राजनीति

प्यूठानमा गठबन्धनकी दुर्गा पौडेलसँगको मतान्तर बढाउँदै एमालेका सूर्य थापा



प्यूठान । प्यूठानमा पाँच दलीय सत्ता गठबन्धकी साझा उम्मेदवारु राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललाई पछि पार्दै नेकपा एमालेका सूर्य थापाले अग्रता कायमै राखेका छन् ।

पछिल्लो मत परिणाम अनुसार उनले ५ हजार ७२३ मत ल्याउँदा राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले ३ हजार ६३८ मतका साथ पछ्याइरहेकी छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलवार १५:१८   :  बजे

126
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।