Logo

प्रमुख समाचार

रसुवा–१ (१) मा कांग्रेसका प्रभात तामाङ पुनः निर्वाचित



रसुवा । रसुवा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा १ मा नेपाली कांग्रेसका प्रभात तामाङ पुनः निर्वाचित भएका छन् । तामाङ ८ हजार १ सय ८६ मतसहित दोस्रो पटक प्रदेशसभा सदस्यमा विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार कूलप्रसाद भट्टले ४ हजार ७ सय ७२ मत प्राप्त गरेका छन् । प्रभात तामाङ २०७४ सालको प्रदेश सभा सदस्य निर्वाचनमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलवार १७:१४   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।