Logo

राजनीति

बैतडीमा एमालेका दामोदर ७३ मतान्तरले अगाडि



बैतडी । बैतडीमा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका दामोदर भण्डारीको अग्रता कायमै छ ।

भण्डारीले ४९१६ मत प्राप्त गरेका छन् । 

यस्तै, उनलाई गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका नरेन्द्र कुँवरले ४८४३ मत ल्याएका छन् । भण्डारी कुँवरभन्दा ७३ मतले अगाडि छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलवार १७:३१   :  बजे

123
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।