Logo

प्रमुख समाचार

सप्तरी–२ मा सिके राउतको फराकिलो अग्रता कायम



काठमाडौं । सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा जनमत पार्टीले अग्रता कायमै छ । प्राप्त पछिल्लो मतपरिणाम अनुसार जनमत पार्टीका उमेदवार सिके राउतले १९,१२० मत पाएका छन् । जनता समाजवादी पार्टीका उमेदवार उपेन्द्र यादवले ९,६३७ मत प्राप्त गरेका छन् । 

लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरको पक्षमा ३,९३२ मत खसेको छ । 

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलवार १७:५०   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।