ताप्लेजुङ । ताप्लेजुङमा नेकपा माओवादी केन्द्रका उम्मेदवार खेलप्रसाद बुढाक्षेत्रीले अग्रता लिएका छन् । नेकपा एमालेका सचिव योगेश भट्टराई सुरुवाती अग्रता उल्ट्याउँदै खेलप्रसादले अगाडि बढेका हुन् ।
एक हजार ४६३ मत गणना गर्दा खेलप्रसादले ७५५ मत पाएर अग्रता लिएका छन् भने भट्टराईले ५६२ मत मात्रै पाएका छन् ।




















प्रतिक्रिया