Logo

प्रमुख समाचार

झापा–१ मा विश्वप्रकाशले बढाए अग्रता, अग्नि झन्डै आठ हजार मतले पछाडि



काठमाडौं । झापा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अग्रता झन् थप बढाएका छन् ।

३८ हजार ९२२ मत गणना हुँदा उनले १९ हजार २९३ मत प्राप्त गरेर अग्रता कायमै राखेका छन् भने नेकपा एमालेका अग्निप्रसाद खरेलले ११ हजार ९७९ मत प्राप्त गरेका छन् ।उनी

हरूबीच सात हजार ९१४ मतको फरक छ ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलवार २०:२२   :  बजे

159
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।