काठमाडौं । सोलुखुम्बुमा नेकपा एमालेका मानवीर राईले सुरुवाती अग्रता लिएका छन् । प्रतिनिधिसभातर्फ १६६४ मत गणना हुँदा एमालेका मानवीर राईले ७८० मतका साथ अग्रता लिएका छन् ।
राईका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेका बलबाहदुर केसीले ५०० मत पाएर पछ्याइरहेका छन् । एमालेका राई र कांग्रेसका केसीबीचको मतान्तर २८० रहेको छ ।
मतपेटिका संकलनमा ढिलाई भएका कारण सोलुखुम्बुको मतगणना मंगलबार साँझदेखि सुरु भएको हो ।




















प्रतिक्रिया