Logo

राजनीति

७ हजार मतान्तरले रवि लामिछानेको अग्रता



चितवन । चितवन क्षेत्र नम्बर २ मा ६८२८ मतान्तरका साथ राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता बनाएका छन् ।

बिहान ६:३० को नतिजा अनुसार रविले १२७७८ मत पाएका छन् भने एमालेका कृष्णभक्त पोखरेलले ५९५० मत पाएका छन् । यस्तै नेपाली कांग्रेसका उमेश श्रेष्ठले ५७०६ मत पाएका छन् ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार ०६:५३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।