Logo

राजनीति

पर्सा ४ बाट कांग्रेसका रमेश रिजाल निर्वाचित



काठमाडौं । पर्सा ४ मा नेपाली कांग्रेसका रमेश रिजाल निर्वाचित भएका छन् । रिजालले एमालेका जालिम मियाँ मन्सुरीलाई ५५३० मतान्तरले पराजित गरेका हुन् ।

रिजालले ३१ हजार १४२ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिष्पर्धी एमालेका जालिम मियाँ मन्सुरीले २५ हजार ६१२ मत पाए ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार ०७:५३   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।