Logo

राजनीति

इलाम २ मा सुवास नेम्वाङ झण्डै ६ सय मतले अघि



इलाम । इलाम क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार सुवास नेम्वाङ झण्डै ६ सय मतले अघि छन् । उनले अहिलेसम्म ८ हजार २ सय ९६ मत पाएका छन् ।

उनलाई कांग्रेसका डम्बर खड्काले ७ हजार ६ सय ९९ मत ल्याएर पछ्याइरहेका छन् ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार १०:३१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।