काभ्रे । काभ्रे क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका शिव हुमागाईँले नेकपा एमालेका गाेकुल बास्काेटाभन्दा ४ सय ५४ मतले अग्रता कायम गरेका छन् ।
कांग्रेसका हुमागाईँले १३ हजार ९ सय १५ मत पाएका छन् भने बास्काेटाले १३ हजार ४ सय ६१ मत पाएका छन् ।
यस्तै स्वतन्त्र पार्टीका दिनेश हुमागाईँले ५ हजार १ सय ९५ मत ल्याएका छन् ।




















प्रतिक्रिया