Logo

प्रमुख समाचार

इलाम २ मा एमालेका नेम्वाङको अग्रता



इलाम । इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङले अग्रता लिएका छन् ।

सुरुवाती मतगणनामा पछाडि परेका नेम्वाङ पछिल्लो नतिजा अनुसार ९ हजार ९ सय ८३ मतसहित अग्रस्थानमा छन् ।

उनी कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्काभन्दा नेम्वाङ १२ सय ५८ मतले अगाडि छन् । खड्काले ८ हजार ७२५ मत पाएका छन् । 

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार १३:५६   :  बजे

681
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।