Logo

प्रमुख समाचार

चितवन १ मा स्वतन्त्र पार्टीको अग्रता कायमै



चितवन । प्रतिनिधि सभातर्फ चितवन निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले अग्रता कायमै राखेका छन् । ५११०५ मतगणना हुँदा उनले १९०५३ मत ल्याएका छन् ।

यस्तै नेकपा एमालेका सुरेन्द्र पाण्डेले १३६६३ मत ल्याउँदा नेपाली कांग्रेसका विश्व पौडेलले १३५८८ मत प्राप्त ल्याएका छन् । 

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार १५:२७   :  बजे

117
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।