Logo

प्रमुख समाचार

महोत्तरी-३ मा लोसपाका महन्थ ठाकुरकाे अग्रता



महोत्तरी । महोत्तरी-३ मा लोकतान्त्रिक समाजवादीका महन्थ ठाकुरले अग्रता लिएका छन् । 

पछिल्लो मत परिणाम अनुसार ठाकुरले ५६६२ मत ल्याएका छन् भने स्वतन्त्रका राम आधार कापरले ५५६९ मत ल्याएका छन् । ठाकुर र कापरबीच ९३ को अन्तर छ ।

जसपाका हरिनारायण यादवले ४७८८ मत ल्याएका छन् ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार १६:०७   :  बजे

249
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।