Logo

राजनीति

धादिङ-२ मा रामनाथकाे अग्रता कायमै



धादिङ । धादिङ क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार रामनाथ अधिकारीले निरन्तर अग्रता लिइरहेका छन् ।

जारी मतगणनामा अहिलेसम्म रामनाथ १४ हजार ९ सय ३४ मतसहित अघि छन् । नेकपा एमालेका उम्मेदवार खेम लोहनी ११ हजार ६ सय २६ मतसहित पछि छन् ।

उनीहरूबीच तीन हजार तीन सय ८ मतको अन्तर छ ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार १६:४१   :  बजे

429
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।