Logo

प्रमुख समाचार

पर्सा-१ मा जसपाका प्रदीप यादव विजयी



पर्सा । पर्सा क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टी (जसपा) विजयी भएको छ ।

जसपाका उम्मेदवार प्रदीप यादव २२ हजार ५ सय ३५  मतसहित उनी विजयी भएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार अजय दुवेदीले २० हजार ९ सय १७ मत ल्याएका छन् भने राप्रपाका किरणमान डङ्गोलले २६ सय ५९ मत ल्याएका छन् ।

लोकतान्त्रीक समाजवादी पार्टी लोसपाका लक्ष्मणलाल कर्णले ११ सय १७ मत प्राप्त गरेका छन् । 

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार १७:०१   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।