काठमाडौं । गुल्मी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले मतान्तर फराकिलो बनाउँदै लगेका छन् । पछिल्लो मतपरिणाम अनुसार कांग्रेसका भण्डारीले २ हजार ४८१ मत प्राप्त गरेका छन् ।
निकटतम प्रतिस्पर्धी एमाले उपमहासचिव प्रदीप ज्ञवालीले २ हजार २९१ मत पाएका छन् । एमालेका ज्ञवाली र कांग्रेसका भण्डारीबीच १९० मतान्तर छ ।




















प्रतिक्रिया