Logo

प्रमुख समाचार

चितवन–१ मा स्वतन्त्र पार्टीका ढकालको अग्रता कायमै, सुरेन्द्र पाण्डे ६ हजार बढी मतले पछाडि



काठमाडौं । चितवन क्षेत्र नम्बर १ मा रावि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता कायमै राखेको छ । ५७ हजार १६६ मतगणना हुँदा रास्वपाका हरि ढकालले २१ हजार ४३९ मत प्राप्त गरेका छन् ।

ढकालका निकटम प्रतिस्पर्धी नेकपा एमालेका सुरेन्द्र पाण्ड १५ हजार ३६६ मत प्राप्त गरेका छन् । एमालेका पाण्डेभन्दा रास्वपाका ढकाल ६ हजार ७३ मतले अघि छन् ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार १९:४७   :  बजे

108
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।