Logo

प्रमुख समाचार

कञ्चनपुर–३ मा निरुदेवी पाललाई फराकिलो मतान्तरले हराउँदै रमेश लेखक निर्वाचित



कञ्चनपुर । कञ्चनपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका रमेश लेखक निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी एमालेकी निरुदेवी पाललाई १२ हजार ७७ मतको फराकिलो अन्तरले पराजित गरेका हुन् ।

गठबन्धनका तर्फबाट उम्मेदवार बनेका लेखकले ३० हजार ५२३ मतका साथ विजय हासिल गर्दा एमालेकी निरुदेवी पालले १८ हजार ४४८ मत पाइन् ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार २०:१३   :  बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।