रूपन्देही । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आफ्ना निकटतम प्रतिद्वन्दीलाई ८ सय ६३ मतले अग्रता दिएका छन् ।
पछिल्लो मत परिणाम अनुसार उनले १४ हजार ५९० मत ल्याएका छन् ।
उनका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले भने १३ हजार ७२७ मत ल्याएका छन् ।
यो क्षेत्रमा राष्ट्रिय जनमुक्ति पार्टीका केशब बहादुर थापा मगर ११ हजार ५१६ मतका साथ तेस्रो स्थानमा छन् ।




















प्रतिक्रिया