Logo

राजनीति

सिन्धुली-१ मा कांग्रेसका श्यामकुमार विजयी



सिन्धुली । सिन्धुली क्षेत्र नं १ मा नेपाली कांग्रेसका श्याम कुमार घिमिरे विजयी भएका छन्।

उनले आफ्ना प्रतिस्पर्धी एमालेका प्रदिप कुमार कटुवाललाई ४ हजार ८ सय मतले पराजित गरेका हुन्।

कांग्रेसका घिमिरे विजयी भए पनि औपचारिका घोषणा हुन बाँकी रहेको छ।

यसअघि २०७४ मा प्रदेश सभा निर्वाचनमा एमालेका कटुवालले कांग्रेसका घिमिरेलाई हराएका थिए।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार ०९:४६   :  बजे

117
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।