Logo

राजनीति

प्रतिनिधिसभामा कांग्रेसले जितेका २५ सिट



काठमाडौं । प्रतिनिधिसभाको जारी मतगणनामा बिहीबार बिहानसम्म ६५ सिटको अन्तिम परिणाम सार्वजनिक भएको छ ।

सार्वजनिक भएको मतपरिणाम अनुसार अहिलेसम्म सबभन्दा धेरै सिट नेपाली कांग्रेसले जितेको छ । कांग्रेसले २५ सिट जित्दा नेकपा एमाले १५ स्थानमा जितेर दोस्रो स्थानमा छ ।

नेपाली कांग्रेसले जितेका २५ सिट

१) काठमाडौं-१: प्रकाशमान सिंह

२) काठमाडौं-३: सन्तोष चालिसे

३) काठमाडौं-४: गगन थापा

४) काठमाडौं-५: प्रदीप पौडेल

५) काठमाडौं-१०: राजन केसी

६) मनाङ- टेकबहादुर गुरूङ

७) मुस्ताङ: योगेश गौचन

८) तनहुँ-२: शंकर भण्डारी

९) सुर्खेत-२: हृदयराम थानी

१०) ललितपुर-१: उदयशमशेर राणा

११) पर्सा-४: रमेश रिजाल

१२) डडेल्धुरा: शेरबहादुर देउवा

१३) रसुवा: मोहन आचार्य

१४) ओखलढुंगा: रामहरि खतिवडा

१५) झापा-१: विश्वप्रकाश शर्मा

१६) पर्सा-२: अजयकुमार चौरसिया

१७) अछाम-२: पुष्प शाह

१८) कञ्चनपुर-३: रमेश लेखक

१९) दार्चुला: दिलेन्द्रप्रसाद बडू

२०) कैलाली-४: वीरबहादुर बलायर

२१) गोरखा-१: राजेन्द्र बजगाइँ

२२) म्याग्दी: खमबहादुर गर्बुजा

२३) कञ्चनपुर-२: एनपी साउद

२४) भक्तपुर-२: दुर्लभ थापा क्षत्री

२५) दैलेख-२: दिक्पालकुमार शाही

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार ०९:५५   :  बजे

189
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।