Logo

प्रमुख समाचार

मकवानपुर १ मा राप्रपाका सिंहले बढाए अग्रता



मकवानपुर । मकवानपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंहले अग्रता बढाएका छन् । 

सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार सिंहले २५ हजार ६५ मत ल्याउँदा सत्ता गठबन्धनकी साझा उम्मेदवार महालक्ष्मी उपाध्याय डीनाले २४ हजार ३३० मत ल्याएकी छन् ।

यस्तै एमालेको चुनाव चिन्ह लिएका कमल थापाले २३ हजार ७ सय १४ मत ल्याएर पछ्याइरहेका छन् ।

हालसम्म ८४ हजार ५ सय ६८ मत गणना भएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार १२:१७   :  बजे

336
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।